जिया खान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जिया खान
नोकियाको पार्टिमा जिया खान
जन्म नफिसा खान
20 फेब्रुअरी 1988
न्यूयोर्क शहर, संयुक्त राज्य
मृत्यु 3 जुन 2013(2013-06-03)
जुहु, मुम्बई, भारत
जातीयता बेलायती भारतिय
नागरिकता British[१]
पेशा अभिनेत्री
कार्यकाल 2007–2013
मातापिता Ali Rizvi Khan
Rabiya Amin
वेबसाइट
therealjiahkhan.com

नफिसा खान वा जिया खान‏ एक भारतिय चलचित्र अभिनेत्री हुन । ३ जुन २०१३ मा मुम्बईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा उनको लाश झुन्डिएर अत्महत्या गरेको अवस्थामा फेला परेको थियो ।[२] [३][४]

प्रारम्भिक जिवन[सम्पादन गर्ने]

जिया खानको जन्म २० फेब्रुअरी १९८८ मा न्यूयोर्क शहरमा भएको थियो ।[४]


चलचित्रहरू[सम्पादन गर्ने]

बर्ष चलचित्र भूमिका नोट
१९९८ दिल से मेघनाको युवावस्था बालकलाकार[५]
२००७ निशब्द जिया
२००८ गजिनी सुनिता
२०१० हाउसफुल देविका

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]