जिलु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिलु
जिलु गाउँ
देश नेपाल
अञ्चलजनकपुर
जिल्लादोलखा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टलकोड
क्षेत्रीय सङ्केत०११

जिलु गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने एक गाउँ हो। यो गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण छ। जिलु गाउँको जनसङ्ख्या २६६२[२] छ। जिलु भित्र सर्किश्वोरा , नागस्थान सापकोटा टोल , डाडागाउँ, मोहेरिया, पिप्ले, सुप्लूँगा ,कोलेचौर , डीहि, फसीभै र कातिके गाउँ पर्दछन । अति प्राचीन मानिने टहले धारा यसै गाउँमा पर्दछ।

जिलु गाउँबस्तीहरु[सम्पादन गर्नुहोस्]

जिलुका शैक्षिक संस्थाहरु[सम्पादन गर्नुहोस्]

श्री सर्व माध्यमिक विद्यालय

जिलु बेंसी[सम्पादन गर्नुहोस्]

जिलु बेंसी जिलु गाउँको कृषि को भुमि हो ।

चित्र:जिलुबेंसी

अमबोटे रुख[सम्पादन गर्नुहोस्]

जिलु बेंसीको बिचमा अबस्तिथ आँपको नाकै पुरानो रुख हो . यो रुखको प्रकृति बिगत ५० वर्ष देखी यौटै र उस्तै रेहेको पाइन्छ .[३]



यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालका विभिन्न स्थानका पोस्टलकोडहरू, हुलाक सेवा विभाग
  2. गाविस प्रोफाइल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२७ मिति Central Bureau of Statistics
  3. बुढा पाका को भनाइ ="बुढा पाका कोभनाइ दोलखा आँखा पत्रिका