जी-स्पट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Drawing of the female internal sexual anatomy.
जी-स्पट(४) योनीमार्गमा १ वा ३ इन्च भित्र मूत्रमार्ग(६) र मूत्रथैली(२)को साइडमा रहेको हुन्छ।

ग्र्याफेनबर्ग स्पट,जसलाई जी-स्पट पनि भनिन्छ, सिमि आकारको[१] योनिको क्षेत्र हो । केही महिलाहरूका अनुसार यो एक कामोद्दिपक क्षेत्र हो, जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना, शक्तिशाली अर्गाज्म (orgasms) र महिला स्खलनलाई निम्तयाउँछ ।[२] जी-स्पट सामान्यतया योनीद्वारको एक देखि तीन इन्च (२.५-७.६ सेमी) भित्र मूत्रमार्गको तल योनीमार्गको भित्तामा रहेको हुन्छ ।[३] र महिला प्रोस्टेट अन्तर्गतको एक संवेदनशील क्षेत्र हो ।[४]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "In Search of the Perfect G", Time, September 13, 1982, <http://www.time.com/time/magazine/article/0,9171,951842-1,00.html> 
  2. Ladas, AK (1982), The G-Spot and other discoveries about human sexuality, New York: Holt, Rinehart, and Winston, ISBN 0440130409 
  3. G spot stimulation SexInfo 101. Retrieved on 2010-03-09
  4. "Female Ejaculation, the G-Spot, and the Female Prostate Gland"