जून सूची
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जून सूची (Junilistan) स्वीडेनका एउटा राजनैतिक दल हो | दल २००४मा स्थापना गरियो | निल्स लुन्द्ग्रेन दलको नेता हो | युरोपेली संसदमा यो दलको २ सदस्य छन्।
२००६ संसदीय निर्वाचनमा दलले २६०७२ मतहरू (०.४७%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |