जेठ
नेपाली विकिपीडियाबाट
जेठ (जेष्ठ) 12 महिनाहरू मध्यको एक महिना हो। विक्रम संवतका अनुशार जेठ महिनालाई सालको दोस्रो महिना मानिन्छ। यो महिना चन्द्रमास अनुशार बैसाख पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ भने सौर्यमासका अनुशार यो बृष सक्रांतीको दिनबाट सुरु हुन्छ। शाक्य संवत्सरका अनुशार जेठ महिना मेष सक्रांतीको 5 दिन पछाडी सुरु हुन्छ। सामान्यतया सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याएको पाइन्छ। जेठ महिना गृष्मऋतुको पहिलो महिना हो।
हेर्नुहोस् [सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |