जेनिफर मोरिसन
| जेनिफर मोरिसन | |
|---|---|
जेनिफर मोरिसन २००७ मा |
|
| जन्म | जेनिफर मोरिसन अप्रिल 12, 1979 शिकागो, इलिनोइस, अमेरिका |
| अन्य नाम | जेनी मोरिसन |
| पेशा | अभिनेत्री, मोडल, चलचित्र निर्माता |
| कार्यकाल | १९९४–अहिले सम्म |
जेनिफर मोरिसन (अंग्रेजी: Jennifer Marie Morrison, जन्म १२ अप्रैल १९७९) एक अमरीकी अभिनेत्री, मोडल र चलचित्र निर्माता हुन। उनी हाउस मा आफ्नो भुमीका डा. एलीसन कैमरोन को लागी लोकप्रिय छिन। उनले हाउ आय मेट युअर मदर को छैठौ अध्यायमा जोई पियर्सन को भूमिका पनि निभाएकी छन । नवंबर २०११ मा उनी एबीसी को रोमांचक फेन्टासी टेलिभिजन शृंखला वंस अपोन अ टाइम मा एमा स्वान को भूमिकाको लागी चुनिएकी छिन ।.
विषयसूची |
शुरूआती जीवन [सम्पादन गर्ने]
मोरिसनको जन्म शिकागो, इलिओईस मा भयो उनी उनको पर्वर्शी अर्लिंग्टन हाइट्स, इलिनोइसमा भयो। उनी तिन बच्चाहरु, बहिनी जुलिया र भाई डैनियल, मा सबै भन्दा ठुली हुन । उनको पिता डेविड एल मोरिसन एक निवृत संगीत शिक्षक हुन जसलाई इलिनोइस स्टेट बोर्ड अफ एजुकेशन ले २००३ मा वर्षको शिक्षक सम्मान प्रदान गरेको थियो । मोरिसन को आमा जुडी मोरिसन पनि एक निवृत शिक्षिका हुन।
मोरिसन ले १९९७ मा प्रोस्पेक्ट हाई स्कुलबाट उपाधी ग्रहण गरिन जहां उनको माता-पिता कार्य गर्दथे। उनले विद्यालयको मार्चिंग बैंड मा क्लैरेनेट बजती थी र विद्यालयमा एक चियरलीडर भी थी। उनले लोयोला शोकगो विश्वविद्यालयबाट थिएटर र अंग्रेजीमा २००० मा डिग्री पुरी गरिन। पछी उनले स्टीफनवुल्फ थिएटर कंपनी मा अध्ययन गरिन त्यस पछी उनी लस ऐन्जेलिस मा आफ्नो टेलिविजन र फिल्मी करियर को पीछा गर्नको लागी आईन।
करियर [सम्पादन गर्ने]
मोरिसनले आफ्नो करियरको शुरुआत एक बाल मोडलको रूपमा जेसीपन्नी र मोंटोगोमेरी को इश्तेहारों र राइस क्रिस्पिस र मोंडो को विज्ञापनों गरिन। मई १९९२ मा उनी स्पोर्ट्स इलुसट्रेडेड फर किड्स को मुखपृष्ठमा बास्केटबल खिलाडी माइकल जर्डन को साथ देखिईन।[१]
उनले आफ्नो चलचित्र करियरमा पदार्पण पंधरा वर्षको उमेरमा रिचर्ड गेयर र शेरोन स्टोन को १९९४ मा बनेको चलचित्र इंटरसेक्शन गरिन र पछी स्टर अफ एकोज मा केविन बेकन को साथ १९९९ मा सामंथा को रूपमा कार्य गरिन। उनले मुख्य भूमिकामा पहली बार २००० मा बनेको चलचित्र अर्बन लेजन्ड्स:फाइनल कट बाट शुरुआती गरिन र अगाडि गएर ग्रिंड मा एडम ब्रूडी को साथ, सर्वाइविंग क्रिसमस मा बेन एफ्लेक र जेम्स गेंडोल्फिनी को साथ र मिस्टर एंड मिसेज स्मित मा ब्रैड पिट र एंजेलिना जोली को साथ २००३,२००४ र २००५ मा देखिईन।
उनले धेरै सफल टेलिविजन धारावाहिकों मा कार्य गरेकी छिन जसमा टच्ड बाय एन एंजल र डासन्स क्रीक शामिल है जसक पश्च्यात उनले २००४ मा ह्यू लौरी को साथ हाउस मा डा. एलीसन केमेरोनको भूमिका निभाईन। २००६ मा उनले स्वयं निर्मित स्वतन्त्र चलचित्र फ्लोरिश मा अभिनय किया। मोरिसन उन निर्माताहरु मध्ये एक है जसले ग्ली को शुरुआत गरिन।[२]
२००७ मा मोरिसनले किर्स जेम्स द्वारा निर्मित कंप्यूटर गेम कमांड एंड कांकर ३: तिबेरियम वर्स मा त्यस पात्रको भूमिका निभाईन जो लगातार खिलाड़ीसंग गेमको कैम्पेन को समयमा बात करती रहती है।
उस वर्ष उनको चलचित्रमा रब श्नाइडर को साथ बिग स्टैन र नोएल बोथमको पुस्तक माथि आधारित टेलिविजन चलचित्र द मर्डर अफ प्रिंसेस डायना शामिल थी। २००९ मा मोरिसन ठुलो पर्दामा जे. जे. अब्राहमको चलचित्र स्टार ट्रेक मा जेम्स टीकर्क को माँ विओना को रूपमा नजर आईन।
मोरिसनले निक लैचे को म्युजिक वीडियो "शट अप" र द डोनास को "टू बैड अबाउट युअर गर्ल" मा पनि गरेकी छिन। उनी अचेल अब्राहम्स आर्टिस्ट्स संस्थाको प्रतिनिधित्व करती है।[३]
२०१० मा मोरिसनले एनबीसी को चेज धारावाहिकको चौथो एपिसोडमा अतिथि भूमिका निभाईन।[४] उनले सीबीएस को धारावाहिक हाउ आई मेट योर मदर मा जोई पियर्सनको भूमिका सकरी जो टेड मोस्बीको प्रेमिका हो उ अहिलेसम्म टेड को प्रेम जीवनको सबभन्दा ठुलो पात्र है।[५][६][७]
२०११ मा मोरिसन जोएल एड्गर्टन, टम हार्डी र निक नोल्टे को साथ वरियर मा देखिईन।[२] अक्तूबर २०११ देखी मोरिसन एबीसी को धारावाहिक वंस अपोन अ टाइम मा एमा स्वान को भूमिका साकार रही है जिसका बेटा यह मानता है को वह स्नो वाईट र प्रिंस चार्मिग को खोई हुई बेटी है र वह वास्तविक र फन्टासी दुनिया को बचने को कुंजी है।
निजी जीवन [सम्पादन गर्ने]
मोरिसनको आफ्नो हाउस को सह-कलाकार जेसी स्पेंसर को जुलाई २००४ साथ प्रेम संबंध थियो।[८] स्पेंसरले २३ दिसंबर २००६ को आइफिल टावर मा उनको हाथ मागे। जोड़े ले अगस्त २००७ को अपनी मंगनी स्थगित कर दी।[९]
सन्दर्भ [सम्पादन गर्ने]
- ↑ "कवर व्यूअर एसआई फर किड्स"
- ↑ २.० २.१ "जेनिफ़र मोरिसन: आन्सर्स टू ट्विटर क्वेचंस...", 2010-04-10
- ↑ ऐन्द्रेवा, नेली. "मोरिसन टू स्टार इन लाइफटाइम्स "डायना"", द होलीवुड रिपोर्टर, 2007-06-07. Retrieved on 2007-06-29.
- ↑ "हाउस मोरिसन को-स्टार्स विथ रियल लाइफ लव ऑन एनबीसीज़ चेज़"
- ↑ "जेनिफ़र मोरिसन जोइंस एचआईएमवायएम!"
- ↑ "'हाउस' अलुमिना जेनिफ़र मोरिसन जोइंस सीबीएस कमेडी 'हाउ आई मेट योर मदर'"
- ↑ "केक्स एक्सक्लूजिव: इज़ जेनिफ़र मोरिसन Keck's Exclusives: Is Jennifer Morrison एचआईएमवायएमस मदर?"
- ↑ "एंगेज्ड हाउस स्टार्स प्रिपेयर टू टाई नट", पीपल, July 6, 2009
- ↑ जर्डन, जुली. "हाउस कोस्टर्स कल अफ एंगेजमेंट", 15 अगस्त 2007.