जेपी सूचना प्रौद्योगिकी विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जेपी सूचना प्राविधिक विश्वविद्यालय भारतको राज्य हिमाचल प्रदेशको वक्नाघाटमा अवस्थित एउटा विश्वविद्यालय हो।