जेम्स एन्डरसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेम्स एन्डरसन
जेम्स एन्डरसन सन् २०१४ मा
व्यक्तिगत जानकारी
नामश्री जेम्स माइकल एन्डरसन
जन्म (1982-07-30) ३० जुलाई १९८२ (उमेर ४१)
बर्न्ले, ल्यांकसायर, संयुक्त अधिराज्य
उपनामजिम्मी, द किङ अफ स्विङ, द बर्न्ले एक्सप्रेस,[१] डेजी[२] द बर्न्ले लारा
उचाई६ फिट २ इन्च (१.८८ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते मध्यम तिब्र गति
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ६१३)२२ मे २००३ v जिम्बाब्वे
अन्तिम टेस्ट१५ अगस्ट २०१४ v भारत
एदिअ पदार्पण (क्याप १७२)१५ डिसेम्बर २००२ v अस्ट्रेलिया
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३ जुन २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक९ (पुर्व. ४०)
घरेलु टोली जानकारी
वर्षटिम
२००२-हाल सम्मल्यांकसायर (squad no. ९)
२००७-२००८अकल्यान्ड क्रिकेट टिम
२०००ल्यांकसायर क्रिकेट बोर्ड
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी एलए
म्याच ९९ १८० १७३ २३३
कुल रन ९४९ २४९ १,४०४ ३४२
ब्याटिङ औसत १०.९० ७.३२ १०.३२ ९.००
१००/५० ०/१ ०/० ०/१ ०/०
सर्वोच्च स्कोर ८१ २८ ८१ २८
कुल बल २२,११४ ८,८८५ ३४,९०२ ११,२९५
विकेट ३८० २५५ ६६१ ३२९
बलिङ औसत २९.७२ २८.६९ २७.०७ २७.६९
एक इनिङमा ५ विकेट १६ ३२
एक म्याचमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ७/४३ ५/२३ ७/४३ ५/२३
क्याच/स्टम्प ५७/– ५१/– ९५/– ६०/–
स्रोत: क्रिकेटआर्चिव, १८ अगस्ट २०१४

जेम्स माइकल "जिम्मी" एन्डरसन (जन्म ३० जुलाई १९८२ बर्नले, ल्यांकसायरमा) एउटा अङ्ग्रेजी क्रिकेट खेलाडी हुन् । उनी ल्यांकसायर काउन्टी क्रिकेट क्लबको लागि प्रथम श्रेणी क्रिकेट खेल्छन । उनले सन् २००२ देखि २००३ को बीचमा इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिममा पदार्पण गरेका थिए । उनले अहिले सम्म ५० भन्दा अधिक टेस्ट तथा १०० भन्दा अधिक एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा आफ्नो टिमको प्रतिनिधित्व गरिसकेका छन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


अवार्डहरू[सम्पादन गर्नुहोस्]

टेस्ट अवार्ड[सम्पादन गर्नुहोस्]

म्यान अफ दि सिरिज अवार्ड[सम्पादन गर्नुहोस्]

# शृङ्खला Season म्याचको प्रदर्शन नतिजा
1 इङ्ल्यान्ड विरुद्ध भारत २००७ २००७ २२ रन, १४ विकेट (३ खेल)  भारत ले शृङ्खला १-० ले जित्यो ।[३]
इङ्ल्यान्ड विरुद्ध श्रीलङ्का २०१४ २०१४ ९ रन, १२ विकेट (४ खेल)  श्रीलङ्का ले शृङ्खला १-० ले जित्यो ।[४]
इङ्ल्यान्ड विरुद्ध भारत २०१४ २०१४ ११२ रन, २५ विकेट ( २ खेल)  इङ्ल्यान्ड ले शृङ्खला ३-१ ले जित्यो ।[५]
वेस्ट इन्डिज विरुद्ध इङ्ल्यान्ड २०१४-१५ २०१५ २४ रन, १७ विकेट (२ खेल) बराबर ।[६]

म्यान अफ दउ म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

एकदिवसीय अवार्ड[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Simon Hughes (९ जुन २००८), "James Anderson's search for perfection", London: Telegraph.co.uk Online।  Retrieved on 27 June 2008.
  2. Rob Smyth (९ अक्टोबर २००९), "Cricinfo James Anderson", ESPN Cricinfo।  Retrieved on 1 August 2010.
  3. "India tour of Ireland, England and Scotland, 2007", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५ 
  4. "Sri Lanka tour of England and Ireland, 2014", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५ 
  5. "India tour of England, 2014", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५ 
  6. "England tour of West Indies, 2015", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]