जेम्स मुनरो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जेम्स मुनरो अमेरिकाका पाँचौ राष्ट्रपति हुन् । उनको जन्म सन् १९५८ अप्रिल २८ मा भएको थियो ।
उनी सन् १८१७ मार्च ४ देखि सन् १८२५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी दुइ कार्यकाल राष्ट्रपति भए । उनलाई अमेरिकाका अन्तिम संस्थापक पिता भनिन्छ ।
उनको निधन सन् १८३१ जुलाई ४ मा भयो ।
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (अक्टोबर २०११) |