जेम्स म्याडिसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जेम्स म्याडिसन

जेम्स म्याडिसन चौथो अमेरिकी राष्ट्रपति हुन्। उनको जन्म सन् १७५१ मार्च १६मा भएको थियो।

उनी सन् १८०९ मार्च ४ देखि सन् १८१७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए।

उनको निधन सन् १८३६ जुन २८मा भएको थियो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा