जोन सिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोन सिना
२०१२मा जोन सिना
जन्मजोन फेलिक्स एन्थोनि सिना
(1977-04-23) अप्रिल २३, १९७७ (उमेर ४६)
वेस्ट न्यूबरी, म्याचाचुसेट्स, अमेरिका
वासस्थानटाम्पा, फ्लोरिडा, अमेरिका[१]
मातृ शिक्षाप्रतिष्ठानस्प्रिङफिल्ड कलेज
पेशारेस्लर, कलाकार, गायक
कार्यकालसन् १९९९–अहिलेसम्म(कुस्ती खेलाडी)
सन् २०००–अहिलेसम्म (कलाकार)
२००४–२००५, २०१४ (गायक)
जीवनसाथीएलिजाबेथ हुबरड्य (२००९-२०१२)
समकक्षीनिक्की बेला (२०१२–अहिलेसम्म)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामजोन सिना
जुअन सिना
द प्रोटोटाइप
उचाई६ फिट १ इन्च (१.८५ मी)[२]
तौल२५१ पाउन्ड (११४ किग्रा)
उत्पत्ति"क्लासिफाइड"(युपिडब्ल्यू)[३]
वेस्ट न्यूबरी, म्याचाचुसेट्स
"मेक्सिको"(जुअन सिना)
[४]
प्रशिक्षकअल्टिमेट प्रो रेस्लिङ (युपिडब्ल्यू)
ओहायो उपत्यका रेस्लिङ
पदार्पणनोभेम्बर ५, १९९९[५]

जोन फेलिक्स एन्थोनी सिना (जन्म एप्रिल २३, १९७७) एक अमेरिकी रेस्लर, हिप-हप गायक र कलाकार हुन्। उनी अहिले डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन्। उनी हाल डब्ल्युडब्ल्युईमा कार्यरत छन्। उनले १६ पटक डब्ल्युडब्ल्युई विश्व उपाधि जितिसकेका छन्।[६]

कुस्ती बाहेक जोन सिनाले यु क्यान्ट सि मि (तिमी मलाई देख्न सक्दैनौ) नामक हिपहप साङ्गीतिक सङ्गालो निकालेका छन् र द मेरिन (सन् २००२), १२ राउन्ड (सन् २००९), र लिजेन्डरी (सन् २०१०) जस्ता चलचित्रहरूमा अभिनय गरेका छन्।[७] उनी मेनहन्ट, डिल अर नो डिल, म्याड टि.भि., स्याटर्‍डे नाइट लाइभ, पङ्क'डि, साइक, र पार्क र रिक्रिएसन जस्ता टेलिभिजन कार्यक्रममा पनि देखा परेका छन्।

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • डब्ल्डयूब्ल्यूईमा
सिना १६ पटक डब्ल्डयूडब्ल्यूईमा विश्व विजेता बनिसकेका छन्।
सिना विश्व विजेताको रूपमा
सिना ५औँ पटक अमेरिकी विजेता
  1. विश्व प्रतियोगिता - १६ पटक
  2. अमेरिका विजेता - ५ पटक
  3. ट्याग टिम विजेता - ४ पटक

सन माइकल्स (१), द मिज (१), डेभिड ओटुङ्गा (१),र बाटिस्टा (१)

  1. मनी इन द बेङ्क (१ पटक) - सन् २०१२ मा
  2. रोयल रम्बल (२ पटक) - (सन् २००८ र २०१३ मा)
  3. स्लामे पुरस्कार (१० पटक)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Keck, William (अक्टोबर ८, २००६), "A new action star/femme fatale pairing?", USA Today, अन्तिम पहुँच मार्च २७, २००७ 
  2. "John Cena", WWE, अन्तिम पहुँच डिसेम्बर १४, २०१० 
  3. "UPW: John "Prototype" Cena", UPW, मूलबाट अप्रिल १७, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २००८  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १७, २००८ मिति
  4. "Details On John Cena’s New Character; Juan Cena", PWMania, अन्तिम पहुँच नोभेम्बर २१, २०१३ 
  5. "John Cena " Wrestlers Database " CAGEMATCH – The Internet Wrestling Database", Cagematch.net, अन्तिम पहुँच अगस्ट ३, २०१४ 
  6. Hoy-Browne, Richard (अप्रिल १७, २०१४), "John Cena: 'Cenation' or Cena nuff? The baffling case of WWE’s Top Star", The Independent, अन्तिम पहुँच अप्रिल १७, २०१४ 
  7. Luce, Patrick (जनवरी ४, २००७), "WWE Superstar John Cena bust onto DVD with The Marine", Monster & Critics, अन्तिम पहुँच जुन १२, २००८  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २०१४ मिति