जोन एडाम्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जोन एडाम्स

जोन एडाम्स संयुक्त राज्य अमेरिकाका दोस्रा राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनैतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४मा भयो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा