जोन क्विन्से एडाम्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जोन क्विन्से एडाम्स

जोन क्विन्से एडाम्स अमेरिकाका छैटौं राष्ट्रपति हुन् । उनको जन्म सन् १७६७ जुलाई ११मा भएको थियो ।

उनी सन् १८२५ मार्च ४ देखि सन् १८२९ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी अमेरिकी कुटनीतिज्ञ थिए । उनले अमेरिकाका दुवै संसदमा सेवा गरेका थिए ।

उनको निधन सन् १८४८ फेब्रुअरी २३मा भयो ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा