ज्याकी च्यान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ज्याकी च्यान
२०१२ को अन्तराष्ट्रिय कमिक–कोनमा ज्याकि च्यान
जन्म च्यान कोङ–साङ
७ अप्रिल १९५४
भिक्टोरीया पार्क, ब्रिटिस हङकङ
अन्य नाम ज्याकि
पेशा अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायकस्टंट कलाकार
कार्यकाल १९५९–हालसम्म
जिवनसाथी लिन फिङ जियाएओ (१९८२–हालसम्म)

ज्याकि च्यान(अंग्रेजी: Jackie Chan)को जन्म ७ अप्रिल स.न्.१९५४मा ब्रिटिस हङकङ को भिक्टोरीया पार्कभन्ने ठाँउमा भएको थियो ।ज्याकि च्यान एक अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायकस्टंट कलाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् ।

बाल्यकाल[सम्पादन गर्ने]

चलचित्र शुरुवात[सम्पादन गर्ने]

अभिनेताको रूपमा[सम्पादन गर्ने]

निर्माताको रूपमा[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विवहा[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाहरी कडिहरु[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]