ज्योतिर्लिंग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

हिन्दू धर्ममा पुराणको अनुसार शिवजी जहां-जहां स्वयं प्रकट भए उक्त बारह स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिंगको रूप में पूजा गरिन्छ्।[१]

  • सौराष्ट्र प्रदेश (काठियावाड़)मा, श्रीसोमनाथ,
  • श्रीशैलमा श्रीमल्लिकार्जुन,
  • उज्जयिनी (उज्जैन)मा श्रीमहाकाल,
  • ॐकारेश्वर अथवा अमलेश्वर ,
  • परलीमा वैद्यनाथ,
  • डाकिनी नामक स्थानमा श्रीभीमशङ्कर,
  • सेतुबंधमा श्री रामेश्वर,
  • दारुकावनमा श्रीनागेश्वर,
  • वाराणसी (काशी)मा श्री विश्वनाथ,
  • गौतमी (गोदावरी)को तटमा श्री त्र्यम्बकेश्वर,
  • हिमालय केदारखंडमा श्रीकेदारनाथ
  • शिवालयमा श्रीघुश्मेश्वर।[क]

हिन्दु मान्यता अनुसार जो मनुष्य प्रतिदिन प्रात:काल र संध्याको समय यी बारह ज्योतिर्लिङ्गों का नाम लिन्छ, उसको सात जन्मको पाप यी र्लिंगहरूको स्मरण मात्र पनि मेटिन्छ् |[२]

विषयसूची

स्थल [सम्पादन गर्ने]

१२ ज्योतिर्लिंगको नाम शिव पुराण अनुसार (शतरुद्र संहिता,अध्याय ४२/२-४)।

क्रम. ज्योतिर्लिंग चित्र राज्य स्थिति वर्णन
सोमनाथ Somanatha view-II.JPG गुजरात प्रभास पाटन, सौराष्ट्र श्री सोमनाथ सौराष्ट्र, (गुजरात) |
मल्लिकार्जुन Srisailam-temple-entrance.jpg आंध्र प्रदेश कुर्नूल आन्ध्र प्रदेश प्रांतको कृष्णा जिल्ला कृष्णा नदीको तट श्रीशैल पर्वत श्रीमल्लिकार्जुन (दक्षिण कैलाश)।
महाकालेश्वर Mahakal Temple Ujjain.JPG मध्य प्रदेश महाकाल, उज्जैन श्री महाकालेश्वर (मध्यप्रदेश)को मालवा क्षेत्र क्षिप्रा नदीको तटमा पवित्र उज्जैन नगरमा विराजमान। उज्जैनको प्राचीनकालमा अवंतिकापुरी भनिन्थ्यो।
ॐकारेश्वर Omkareshwar.JPG मध्य प्रदेश नर्मदा नदी में एक द्वीप पर मालवा क्षेत्रमा श्रीॐकारेश्वर स्थान नर्मदा नदीको बीच स्थित द्वीप मा। यहाँ ॐकारेश्वर र मामलेश्वर दुइ पृथक-पृथक लिङ्ग छ्, तर यो एक लिङ्गको दुइ स्वरूधो। श्रीॐकारेश्वर लिंगको स्वयंभू पनि भनिन्छ्।
केदारनाथ Kedarnath Temple.jpg उत्तराखंड केदारनाथ श्री केदारनाथ हिमालयको केदार नामक श्रृङ्ग स्थित | शिखरको पूर्व तर्फ अलकनन्दा तट म श्री बदरीनाथ तथा पश्चिम मन्दाकिनीको किनार श्री केदारनाथ हैं| यो स्थान हरिद्वार बाट 150 मील तथा ऋषिकेश बाट 132 मील टाढा उत्तरांचल राज्य मा|
भीमाशंकर Bhimashankar.jpg महाराष्ट्र भीमाशंकर श्री भीमशङ्करको स्थान मुंबई बाट पूर्व र पूना बाट उत्तर भीमा नदीको किनार सह्याद्रि पर्वतमा छ। सह्याद्रि पर्वतको एक शिखरको नाम डाकिनी हो।
काशी विश्वनाथ उत्तर प्रदेश वाराणसी वाराणसी (उत्तर प्रदेश) स्थित काशीको श्रीविश्वनाथजी प्रमुख ज्योतिर्लिंगोंमा एक हो। गंगा तट स्थित काशी विश्वनाथ शिवलिंग दर्शन हिन्दुओंको लागि पवित्र मानिन्छ्।
त्रयम्बकेश्वर Trimbakeshwar Shiva Temple, Trimbak, Nashik district.jpg महाराष्ट्र त्रयम्बकेश्वर, निकट नासिक श्री त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग महाराष्ट्र प्रांतको नासिक नजीक् ब्रह्मगिरिको निकट गोदावरीको किनारे मा।
वैद्यनाथ झारखंड देवघर जिला परम्परा र पौराणिक कथा अनुसार देवघर स्थित श्रीवैद्यनाथ ज्योतिर्लिङ्ग प्रमाणिक मानिन्छ।
१० नागेश्वर Nageshwar Temple.jpg गुजरात दारुकावन, द्वारका श्रीनागेश्वर ज्योतिर्लिङ्ग बड़ौदा क्षेत्रांतर्गत गोमती द्वारका नजीक
११ रामेश्वर Ramanathar-temple.jpg तमिल नाडु रामेश्वरम श्रीरामेश्वर तीर्थ तमिलनाडु प्रांतको रामनाड मा| यहाँ लंका विजयको पश्चात भगवान श्रीराम द्वारा अराध्यदेव शंकरको पूजा भयेकोले यो ज्योतिर्लिंगको श्रीरामेश्वर या श्रीरामलिंगेश्वर पनि भनिन्छ्।.[३]
१२ घृष्णेश्वर Grishneshwar Temple.jpg महाराष्ट्र निकट एल्लोरा, औरंगाबाद जिला श्रीघुश्मेश्वर (गिरीश्नेश्वर) ज्योतिर्लिंगको घुसृणेश्वर वा घृष्णेश्वर पनि भनिन्छ। योमहाराष्ट्र प्रांत कोदौलताबाद स्टेशन बट बारह मील टाढा बेरूल गांवमा छ्।

द्वादश ज्योतिर्लिंग र बारह राशिको सम्बंध [सम्पादन गर्ने]

मेष सोमनाथ, वृष श्रीशैल, मिथुन महाकाल, कर्क अमलेश्वर, सिंह वैद्यनाथ, कन्या भीमशंकर,तुला रामेश, वृश्चिक नागेश, धनु विश्वेशं, मकर त्र्यम्बकं, कुंभ केदार, मीन घृष्णेशं ||

सन्दर्भ [सम्पादन गर्ने]

  1. "बारह ज्योतिर्लिंग, एक यात्रा" 
  2. http://www2.jagran.com/religion/inner2.aspx?articleid=37&sectionid=15 जागरण पर
  3. For Rameshvara as one of the twelve "Pillars of Light", see: Chakravarti 1994, p. 140.

टीका टिप्पणी [सम्पादन गर्ने]

   क.    ^ 

सौराष्ट्रे सोमनाथं च श्रीशैले मल्लिकार्जुनम्। :उज्जयिन्यां महाकालमोङ्कारममलेश्वरम्॥1॥
परल्यां वैद्यनाथं च डाकिन्यां भीमशङ्करम्।:सेतुबन्धे तु रामेशं नागेशं दारुकावने॥2॥
वाराणस्यां तु विश्वेशं त्र्यम्बकं गौतमीतटे।:हिमालये तु केदारं घृष्णेशं च शिवालये॥3॥
एतानि ज्योतिर्लिङ्गानि सायं प्रात: पठेन्नर:।:सप्तजन्मकृतं पापं स्मरणेन विनश्यति॥4॥

स्रोत्र [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]