झाँगर जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झाँगर जाति[सम्पादन गर्नुहोस्]

यो जाति प्रायगरि नेपालको पुर्वी तराई मोरङ र सुनसरी तिर बसोबास गरेका छ्न् । यिनिहरु द्रविड परिवार भित्रका हुन् । यिनिहरूको रहन सहन प्राय बाँतर जाति सँग मिल्न जान्छ । यिनिहरूलाई ओराङ पनि भनिन्छ । उहिले जंगली क्षेत्रमा बसोबास गर्दै आएका तर शिक्षा प्रती चासो नलिएका यो जाति पिछडिएकै अवस्थामा छ ।