झाँसी मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू झाँसी मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। झाँसी मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

झाँसी मण्डलमा निम्न ३ वटा जिल्लाहरू छन:
  1. झाँसी जिल्ला
  2. जालौन जिल्ला
  3. ललितपुर जिल्ला (उत्तर प्रदेश)