झाडापखाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिनमा तिन चारपटक भन्दा बडी पातलो दिसा लाग्नुलाई झाडापखाला (Diarrhea ) भिनिन्छ । यो रोगले बढी मात्रामा बालबालिका लाई लाग्ने गर्दछ ।झाडापखाला विभिन्न जीवाणुले गर्दा लाग्दछ ।