झुमा प्रथा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झुमा प्रथा बौद्ध समुदायका छोरीहर मध्ये माइली छोरीलाई कुमारी केटीको रूपमा बौद्ध गुम्बाहरूमा देवताको सेवा गर्न चढाउने एक प्रकारको प्रथा हो।

शब्द[सम्पादन गर्नुहोस्]

झुमा नेपाली शब्द होईन, तर भोटी भाषामा (རྫུན་མ) नक्कली भन्ने मतलब हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]