झोलुङ्गे पुल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
झोलुङ्गे पुल
नेपालको घासाको एक झोलुङ्गे पुल
नेपालको घासाको एक झोलुङ्गे पुल
Ancestor नभएको
सम्बन्धित नभएको
वहन Pedestrians, livestock
अवधि सिमा छोटो देखि मध्यम
निर्माण सामागी डोरी, लठ्ठा, स्टिल तार डोरी आदि
चलायमान नभएको
डिजाइन लागत निम्न
Falsework required नभएको

झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामा लगाइने एक किसिमको पुल हो। यो पुल दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल रहन गएको हो। झोलुङ्गेपुल नेपाल जस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा निकै नै लोकप्रिय छ।