झ्याउरे नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झ्याउरे नाच
झ्याउरे नाच
विधानेपाली लोकनृत्य
उत्पतिनेपाल

झ्याउरे नाच गण्डकी अञ्चलमा निक्कै प्रख्यात छ। यो नाच पश्चिम नेपालको गुरुङ समुदायका युवतीहरूले एकल अथवा समुहमा नाच्ने गरिन्छ । झ्याउरे नाचमा गाइने गीतहरु माया प्रितीले भरिएका हुन्छन। यो नाच नेपालको एक लोकप्रिय परम्परागत नाच हो।

झ्याउरे गीत[सम्पादन गर्नुहोस्]

झ्याउरे गीतको एक अंश

" मेरो माया छ भनि त्यता,

पानी खानी निउ गरी आउ यता "

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]