टुकी फूल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
टुकी फूल
टुकी फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Asterales
कुल: Asteraceae
Tribe: Cichorieae
वंश: Taraxacum
प्रजाति: T. officinale
द्विपद नाम
Taraxacum officinale
F.H. Wigg
पर्याय
  • Leontodon taraxacum L.
  • Taraxacum dens-leonis Desf.
  • Taraxacum retroflexum Lindl.

टुकी फूल औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।

फूल
परिपक्व फल

टुकी फूलको औषधीय गुणहरू[सम्पादन गर्ने]

घाउ, अजीर्ण अपच, पेट दुखेको, पेटमा जुका परेमा, कब्जियत, ब्याक्टेरियाको संक्रमण, पसिना निकाल्न, रगत सफा गर्न, कलेजोको टनिक, पित्त विकार हटाउन र टनिकको रुपमा यसको विरुवा उपयोगी छ । कलेजो र फियोका सामान्य खराबीहरुलाई हटाउन र भोक जगाउन यसको जरा उपयोगी छ । कलेजोको रोग, दीर्घ खालको हेपाटाइटिस, भिसेरामा अस्वभाविक तवरले रगत वा तरल पदार्थ जमेको, बारम्बार ज्वरो आइरहने, मृगौलाको रोग, पिसाव पोलेको र पिसावमा अवरोध, कुष्ठरोग, वाथ, जोर्नी कडा भई चलाउन गाह«ो भएको, निद्रा पटक्कै नलाग्ने, कमलपित्त (जन्डिस), अन्य कलेजोका रोग यसको विरुवाको ताजा जुस सेवन गरिन्छ । मुटु रोगीले यसको फूललाई चियाको रुपमा सेवन गर्दा फाइदा गर्दछ ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री