टेम्फे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

(en:tempeh)

तोफु/टोफु जस्तो खाध्य बस्तु | यो भट्टमासको दुधिलो झोलबाट नभै सिङो भटमासलाई नै लाई फटाएर र जमाएर तयार गरिन्छ | यसको चलन इन्डोनेशिया शुरु भएको भए पनि सारा संसारमा पऔष्टिक खाध्य बस्तुको रूपमा बढ्दो छ |