टेस्ट क्रिकेट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

टेस्ट क्रिकेट , क्रिकेटको सबैभन्दा लामो स्वरूप हुन्छ। यसलाई खेलाड़ीहरूको खेल क्षमताको वास्तविक परीक्षा मानिएको छ, तर पनि अचेल यस खेलको एकदिवसीय स्वरूप अधिक लोकप्रिय छ।

टेस्ट क्रिकेट खेलने भएका देश[सम्पादन गर्ने]

निम्नलिखित देशहरूलाई टेस्ट क्रिकेट खेलने दर्जा प्राप्त छ

  1. इङ्गल्याण्ड
  2. अस्ट्रेलिया
  3. दक्षिण अफ्रिका
  4. वेस्ट इण्डिज
  5. न्यूजिल्याण्ड
  6. भारत
  7. पाकिस्तान
  8. श्रीलंका
  9. जिम्बाब्वे
  10. बङ्लादेश