टोगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र टोगो
République togolaise  (फ्रान्सेली)
टोगोको झन्डा
झन्डा
टोगोको निशान छाप
निशान छाप
आदर्श वाक्य: "Travail, Liberté, Patrie"[१] (फ्रान्सेली)
"कर्म, स्वतन्त्रता, मातृभूमि"
राष्ट्रिय गान: "Salut à toi, pays de nos aïeux" (फ्रान्सेली)
(नेपाली: "हाम्रा पूुर्खाहरूको देश")
 टोगो-अवस्थिति (गाढा निलो) the अफ्रिकी सङ्घ-এ (फिक्का निलो)
 टोगो-अवस्थिति (गाढा निलो)

the अफ्रिकी सङ्घ-এ (फिक्का निलो)

राजधानी
र सबैभन्दा ठुलो सहर
ल‍ोमे
६°८′उ॰ १°१३′पू॰ / ६.१३३°N १.२१७°E / 6.133; 1.217निर्देशाङ्कहरू: ६°८′उ॰ १°१३′पू॰ / ६.१३३°N १.२१७°E / 6.133; 1.217
आधिकारिक भाषाहरूफ्रान्सेली
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूएवे • कबिये
जातिगत समूहहरू
९९% एवे, कबिये, तेम, गुर्मा, र ३३ अन्य अफ्रिकी समूह
१% युरोपेली, भारतीय र सिरियाली-लेबनानी[२]
धर्म
रैथाने(हरू)टोगोलेज
सरकारएकात्मक प्रमुख दलीय राष्ट्रपतिय गणतन्त्र
फोर ङासेँग्बे
Victoire Tomegah Dogbé
व्यवस्थापिकाराष्ट्रियसभा
स्वतन्त्र
• फ्रान्सबाट
२७ अप्रिल १९६०
क्षेत्रफल
• जम्मा
५६,७८५ किमी (२१,९२५ वर्ग माइल) (१२३औँ)
• पानी (%)
४.२
जनसङ्ख्या
• सन् २०२० अनुमानित
८,६०८,४४४[२] (१००औँ)
• सन् २०१० जनगणना
६,१९१,१५५
• घनत्व
१२५.९ /किमी2 (३२६.१ /वर्ग माइल) (९३औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$१४.९१९ अर्ब
• प्रति व्यक्ति
$१,८२१[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$५.५९२ अर्ब
• प्रति व्यक्ति
$682[४]
गिनी (सन् २०१५)४३.१[५]
मध्यम
मानव विकास सूचकाङ्क (2019)०.५१५[६]
न्यून · १६७औँ
मुद्रापश्चिम अफ्रिकी सिएफए फ्राङ्क (XOF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (ग्रिनविच प्रमाणिक समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२२८
इन्टरनेट डोमेन.tg
  1. सबैभन्दा ठुलो जातीय समूहमा एवे, मिना, तेम र काबिये जाती पर्दछन्।
  2. अधिकांश युरोपेली, भारतीय र सिरियाली-लेबनानी
  3. यस देशको अनुमानले एड्सको कारण अत्यधिक मृत्युदरका असरहरूलाई स्पष्ट रूपमा ध्यान दिन्छ जसले गर्दा आयु कम हुन सक्छ, शिशुहरूको मृत्युदर बढी हुन्छ, जनसङ्ख्या र वृद्धि दर कम हुन्छ र उमेर र यौनद्वारा जनसङ्ख्याको वितरणमा सोचेभन्दा परिवर्तन हुन सक्छ।
  4. सन् २०१७ को तथ्याङ्क अनुसार (द वर्ल्ड फ्याक्टबुक – "टोगो")

टोगो आधिकारिक रूपमा गणतन्त्र टोगो (फ्रान्सेली: République togolaise), पश्चिम अफ्रिकामा अवस्थित एक देश हो। यसको सीमाना पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरमा बुर्किना फासो रहेको छ।[७] यो देश दक्षिणमा गिनीको खाडीसम्म फैलिएको छ, जहाँ यसको राजधानी र सबैभन्दा ठूलो सहर लोमे अवस्थित छ।[८] टोगोले ५७,००० वर्ग किलोमिटर (२२,००८ वर्ग माइल) ओगटेको छ। यो अफ्रिकाको सबैभन्दा सानो देशहरू मध्ये एक हो।[९] यसको जनसङ्ख्या लगभग ८० लाख रहेको छ। साथै, घाना र यसको ठूलो पूर्वी छिमेकी बेनिन बीचमा ११५ किमी (७१ माइल) भन्दा कम चौडाइ भएको विश्वकै सबैभन्दा साँघुरो देशहरू मध्ये एक हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Constitution of Togo", २००२, मूलबाट १४ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०११ 
  2. २.० २.१ "Togo", CIA World Factbook, Central Intelligence Agency, अन्तिम पहुँच २६ अक्टोबर २०१७ 
  3. "Religions in Togo | PEW-GRF", www.globalreligiousfutures.org, अन्तिम पहुँच १७ अक्टोबर २०२०  वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०१९ मिति
  4. ४.० ४.१ "Report for Selected Countries and Subjects", www.imf.org 
  5. "Gini Index", World Bank, अन्तिम पहुँच १६ जुलाई २०२१ 
  6. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  7. "गणतन्त्र टोगो", www.isdb.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ जनवरी २०२१ 
  8. "गणतन्त्र टोगो", www.isdb.org, अन्तिम पहुँच २७ जनवरी २०२१ 
  9. "Togo country profile", बीबीसी समाचार, २४ फेब्रुअरी २०२०, अन्तिम पहुँच २७ जनवरी २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सरकार

साधारण जानकारी

व्यापार

पर्यटन