डगौरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका डगौरा अधिकांश थारुहरूले चौधरी लेखेका छन | मध्य पश्चिम र सुदूर पश्चिमका दगौरा थारुले पंचायत राज्यकालमा चौधरी लेखेका हूँन | थारुहरु दांग देउखुरबाट बसाई सर्दै राणा राज्यकाल र पंचायत शासन कालमा सुदूर पश्चिम क्षेत्रमा प्रबेश गरेका थिए | त्यों समयमा दाङबाट गएकोले आफ्नो थर दगौरा(डगौरा) लेख्थे | अझैपनि डगौरा लेखने हरूपनि धेरै छन | थारुहरुका परम्परागत थरहरु दहित, कुसम्या, पिछङदंगय, रतगैया, ...........सहित धेरै भेटिन्छन |

डगौरा नेपालमा बसोबास गर्ने थारू समुदायको एक थर हो। डगौरा थारुहरूको पुर्ख्योली बसोबास दाङ जिल्ला हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]