डडेलधुरा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
डडेलधुरा जिल्ला
Dadeldhura district location.png
अञ्चल: महाकाली अञ्चल
सदरमुकाम: डडेलधुरा,
क्षेत्रफल: १,५३८ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: २०
नगरपालिका(हरू): अमरगढी नगरपालिका,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०९६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

डडेलधुरा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको एउटा पहाडी जिल्ला हो। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनीक नियन्त्रण हुने गर्दथ्यो।

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

डडेलधुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलिमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनीने हुदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रश भई जनजिब्रोमा डडेलधुरा भनिन थालिएको हो।

यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा बिभिन्न किंवदन्तीहरू छन। यस जिल्लामा दलिन जस्तो डाडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाई पनि छ।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

नेपालको क्षेत्रीय वर्गीकरण


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा