डाँडाखर्क, दोलखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डाँडाखर्क
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लादोलखा
जनसङ्ख्या
 (1991)
 • जम्मा३८२७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

डाँडाखर्क दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। दोलखा जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित छन रहेका छन, यो डाँडाखर्क गाविस। पश्चिम दक्षिण दिशामा रामेछाप लिल्लाको डडुवा गाविस र फुलासी गाविससँग सिमान जोडिएका छन। त्यस्तै पुर्व दिशामा दोलखा जिल्लाको मेलुङ गाविसमासँग सिमान जोडिएका छन भने उत्तर दिशामा भेडपु गाविस र सैलुङश्वरे गाविससँग जोडिएका छन। यस गाविसमा तामाङ,मगर,क्षेत्री, खत्री,कामी, थामी,दमाइ,नेवारजातहरू रहेको छन। यस गाविस भित्र ३ वटा प्रावि विद्यालय र १ माध्यमिक विद्यालय रहेका छन। दक्षिणमोहडमा मिल्ती खोला रहेको देखिन्छन भने उत्तर मोहडमा सैलुङ अवस्थित रहेको देखिन्छन। तामाङहरू बहुल्यता रहेको हुनाले यहाँ बुद्धधर्मलम्बीहरूको दुइ गुम्बा छन। जो वर्डा नं ९ स्थित साङसिलिङ गुम्बा र पार्खक स्थित अर्का एक गुम्बा पनि रहेका छन।


स्रोत[सम्पादन गर्नुहोस्]