डाँफे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Danfe1.jpg
डाँफे अथवा हिमाली मोनाल (नेपालको राष्ट्रीय पक्षी)

हिमाली मोनाल, लोफोफोरस लाई इम्पेयन मोनाल पनि भनेर चिनिन्छ अथवा इम्पेयन पिजेँट अथवा डाँफे पिजेँट परिवारको जीनस लोफोफोरस एउटा पक्षी हो, Phasianidae. यो नेपालको राष्ट्रिय पक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्याहाँको प्रान्तीय पक्षी पनि हो। हालमा नया प्रकारको लोफोफोरस पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। खोजीको लागि सर्भे चलिरहेको छ, यद्यपि मानियेको छ कि यो स्क्लेटर मोनालको उपजाति हो अथवा संभावित छ कि यो एउटा नया प्रजाति हो तर यो अहिले पुष्टी हुनू बाकी नै छ। यो हिमाल मोनालको उपजाति हो भन्ने अहिले सम्म कुनै पुष्टी हुने को अतो पतो छैन। तर पनि, अहिले अध्ययनले देखाको छ कि पश्चिमोत्तर भारतको नर हिमाली मोनालमा सेतो पुच्छरको कमी देखियेको छ जुन कि अन्य हिमाली मोनालमा पाइन्छ र छातीमा धेरै हरियो देखिन्छ जसले गर्दा लाग्छ कि यो दोस्रो कुनै उपजाति हो। [१]

[सम्पादन गर्ने] रिफ्रेन्स

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा