डाइमस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डाइमसको औसत लम्बाई १२ कि. मी. मात्रै हो।

सौर्यमण्डलमा सबभन्दा सानो चन्द्रमा डाइमस हो। त्यसको औसत लम्बाई १२ कि.मी. हो।

मङ्गलग्रहको वरिपरि घुम्नलाई १.२६२४४ दिन लाग्छ।

डाइमस मङ्गलग्रहले कब्जा भएको क्षुद्रग्रह भएको विश्वास छ।

डाइमस ढुङ्गा र बरफबाट बन्छ। त्यसको तौल झण्डै २ पद्म (१.८ x १० १५) कि.ग्रा. हो।

अगस्ट १८, १८७७ अमेरिकाली खगोलशस्त्री एसफ हलले डाइमस पत्ता लगाए।

प्रचीन युनानी धर्ममा युद्धको देउताको दुइजना छोरा थिए :- डर र आतङ्क। युरोपेली भाषामा मङ्गलग्रहलाई युद्धको देउताको नाम दिइएकोले, त्यसको उपग्रह छोराको नाम दिइए। डाइमस भन्ने नामको मतलब "आतङ्क" हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]