डानिएल ब्रायन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डानिएल ब्रायन

डानिएल ब्र्यान विश्वाका एक प्रख्यात व्यावसाहिक अमेरिकी कुस्तीवाज हुन् । हाल डब्लु डब्लु ईमा समन्धीत भई कुस्ती खेलीरहेका उनी यस् यस् भन्ने नारा लिएर लाखौं दर्शकको मन जितिरहेका छन् । स.न् १९८१ मे २१ मा अमेरिकाको वासिङटन सहरमा जन्मेका उनी कुस्ती मैदानमा ब्रायन डानिएलसन नामले चर्चित छन् ।