डान ब्राउन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
डान ब्राउन
जन्म (१९६४-जुन-२२) जुन Expression error: Unrecognised punctuation character "�"., १९६४ (age :Expression error: Unrecognised punctuation character "�".)
Exeter, New Hampshire, अमेरिका
Occupation उपन्यासकार
Genres सनसनी,
रहस्यमयी आख्यान्न


Signature

danbrown.com

डान ब्राउन अमेरिकन सनसनिपुर्ण आख्यान्न लेखक हुन।उनको जन्म जुन २२,१९६४मा भएको थियो।ब्राउनद्धारा लिखित दा भिन्ची कोडसर्बाधिक बिक्रि हुने पुस्तकहरू मध्ये पर्दछ। उनका पुस्तकहरू विश्वभरका ४० भाषाहरूमा अनुवादित भएका छन भने सन २००९को तथ्याङक अनुसार ८ करोण भन्दा बडि पुस्तकहरू बिक्रि भएका छन।उनका पुस्तकहरू मध्ये दा भिन्चि कोड र एन्जेल्स एण्ड डेमोन्समा आधारित चलचित्र पनि निर्माण भइसकेको छ।

[सम्पादन गर्ने] बाल्यकाल तथा शिक्षा

डान ब्राउनको जन्म एक्सटर,न्यू हाम्सर ,अमेरिकामा भएको थियो।उनका माता पिताका तीन सन्तान मध्ये ब्राउन सबै भन्दा जेठो सन्तान हुन।उनि न्यू हाम्सरमै हुर्के बडे।ब्राउनले फिलिप्स एक्सटर एकेडेमीमा शिक्षा हासिल गरेका थिए जहाँ उनका पिता रिचाड जि.ब्राउन गणितका शिक्षक थिए।ब्राउनमा दुबै अभिवाक गायक तथा संगितकार थिए।

[सम्पादन गर्ने] प्रकाशित उपन्यासहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा