डालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डालो एक घरायसी सर सामान राख्नको लागि बासको चोया र कप्टेराबाट बनाईएको भाडों| यो सानोमा एक पाथी र ठूलोमा एक मुरी सम्म अट्ने हुन्छ। यसको आकार गोलपरेको चारपाटे हुन्छ ।पीध सानो र मुख फुकेको हुन्छ। पिधमा आड्याउनलाई ४ वटा आधा इन्च देखि एक इन्च सम्म अग्लो खुट्टि हुन्छ ।बास्तबमा चार खुट्टि डालोको आधार (फ्रेम) हो र यसैमा चोया बेरेर डालो बनाइन्छ । ठूलो डालो मानिसको घुडां सम्म अग्लो हुन्छ ।