डा. भेषबहादुर थापा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
डा. भेषबहादुर थापा नेपालका एक विद्वान व्यक्तित्त्वमा गनिन्छन्। परराष्ट्र मामिलामा निकै दखल राख्ने यिनी नेपाल राष्ट्रबैंकको गभर्नर, विभिन्न देशको राजदूत, परराष्ट्र विशेष दूत हुँदै राजाको शासनकालमा परराष्ट्रमन्त्री सम्म बन्न पुगेका थिए। पछिल्लो समय निरंकुश राजाको शासनमा सहभागी भएकाले यिनी निकै आलोचित पनि बने।