डिकेटर,अलाबामा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

डिकेटर , अलाबामाको एक शहर र मोर्गन काउन्टीको काउन्टी सीट हो। यहाँ करिब ५६,००० मान्छेको जनसंख्या छ। डिकेटर लगभग ६० किलोमिटरको एक क्षेत्र हो र करिव ५६१ मिटर उचाइमा बस्छन।