डिम्बाशय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 
डिम्बाशय
Blood supply of the human female reproductive organs. The left ovary is visible above the label "ovarian arteries".
विबरण
धमनीovarian artery, uterine artery
शिराovarian vein
स्नायुovarian plexus
Lymphlumbar lymph nodes
पहिचान
ल्याटिनovarium
चिकित्सा विषय शीर्षकहरूD010053
TAA09.1.01.001
एनाटोमीको आधारभूत मोडेल7209
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

डिम्बाशय ढाड भएका स्त्री जातिको प्रजनन प्रणाली भागको रूपमा रहेको डिम्ब उत्पादन गर्ने प्रजनन अङ्ग हो। शारीरिक बनावट अनुसार डिम्बाशय पुरुषको अन्डकोष दुवै गोनाड र इन्डोक्राईन ग्रन्थी भएकाले यि दुबै अनुरूप हुन्छन।