डि भी डि
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
डि पनि डि (English:DVD) , जस्लाई डिजिटल भर्सटाइल डिस्क वा डिजिटल भीडियो डिस्क पनि भनेर चिनिन्छ, एक अप्टिकल डिस्क स्टोरेज मीडिया फर्मेट हो, र यस्लाई 1995मा Sony, Panasonic र Samsung द्वारा विकसित र आविष्कार गरियो यसको मुख्य उपयोग भीडियो र डेटाको भण्डारण गर्नु हो। डि पनि डिको आकार कम्पैक्ट डिस्क (सी डि) जत्रै हुन्छ, तर यो छ गुना धेरै डेटा भण्डारण गर्दछ।