डेनी डेन्जोङ्पा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

"डैनी" डेन्जोंगपा (जन्म 25 फेब्रुअरी 1948) एक भारतीय अभिनेता हुन र बलिउड चलचित्रहरूमा काम गर्नु हुन्छ। उहाँ सिक्किमी पुरखाका सन्तान हुन। उहाँको जन्म सिक्किम राज्यमा भयेको हो, जुन त्यतिबेला एक स्वतंत्र राज अधिराज्य थियो। उहा जातिय रूपमा एक भूटिया हुनुहुन्छ र मातृभाषाको रूपमा भूटिया बोल्नुहुन्छ।

उहाँले आफ्नो कैरियरको शुरुवात हिन्दी तथा नेपाली भाषाको चलचित्रहरूमा गीत गाएर तथा अभिनय का साथ गर्नु भयेको थियो। उहाँले कतिपय हिन्दी चलचित्रहरूमा काम गरिसक्नु भएको छ जस्तै अशोका16 डिसेम्बर। उहाँ केही अन्तराष्ट्रीय परियोजनाहरूमा पनि अभिनयको काम गरि सक्नु भएको छ, उहाँको धेरै चर्चित चलचित्र सेभेन यर्ष इन टिबेट (Seven Years in Tibet) जहाँ अर्को तर्फ उहाँ हलिउड अभिनेता ब्राड पिट्ट सँग पनि अभिनय गरिसक्नु भएको छ। वर्ष 2003 मा, उहाँलाई पद्म श्री (भारतको चौथो सर्वोच्च नागरिक सम्मान) बाट सम्मानित गरियो। डेन्जोंङ्पा ज्यू आफ्नो भिलेन (villainous) र चरित्र रोलको लागि जानिनु हुन्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा