ढाँचा:के तपाईलाई थाहा छ
(ढाँचा:के तपाईंलाई थाहा छबाट अनुप्रेषित)
- ... लाली गुराँस (चित्रित) नेपालको राष्ट्रिय फूल हो?
- ... राजेन्द्र प्रथम दक्षिण एसिया बाहिरको भूभाग जित्ने केही भारतीय राजाहरू मध्ये एक थिए?
- ... पन्जाबी भाषा लेख्नको लागि गुरुमुखी लिपि प्रयोग गरिन्छ?
- ... चिङ वंश चीनको इतिहासमा सबैभन्दा ठुलो साम्राज्यवादी राजवंश थियो?
- ... नालापानीको लडाइँमा जनरल गिलेस्पी मारिएका थिए?
- ... नेपालको सबैभन्दा कम जनसङ्ख्या रहेको मनाङ जिल्लाको जनसङ्ख्या २०६८ को जनगणना अनुसार ६५३८ रहेको छ?
- ... सिक्किमको सबैभन्दा ठुलो सहर गान्तोक हो?
- ... गाउँ फर्क राष्ट्रिय अभियान पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो?