ढाँचा:प्रमुख चित्र/२०१४-०७-२२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

महाकाली अञ्चल,बैतडी जिल्लाको पाटन क्षेत्रको एक दृश्य हो । यो ठाउँ सानो उपत्यका जस्तै छ जुन हेर्दा खेरी अतिनै रमरणिय देखिन्छ । त्यति मात्रै नभइ यो ठाँउ अन्नबाली उब्जनीको लागि भण्डारै मानिन्छ । यो ठाउँलाई यहाँको स्थानीय भाषामा पाटनको सेरो भन्ने गरिन्छ । यो सेरो पाटन बजार देखि पश्चिम तर्फ जम्मा दुई किलोमीटर को दुरिमा रहेको छ । यो ठाउँमा मुख्य रुपमा धानगहुँ बढी मात्रामा फल्ने गर्दछ...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा  , मितिः २१ जुलाई, २०१४
सम्बन्धित पृष्ठः पाटन बजार