ढाका टोपी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ढाका टोपी लगाएको नेपाली बालक

ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो। यो मुख्य रूपले नेपालको पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गछॅन । प्राय दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिनन्छ ।ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ।पाल्पाली ढाकाटोपीलाइ देशकै उत्कृष्ट ढाकाटोपी मािनन्छ ।