ढिकी
ढिकी नेपालमा वा अन्य देश जस्तै भारतमासमेत प्रयोग गरिने काठ/फलामबाट बनेको साधारण घरेलु यन्त्र हो । यो यन्त्र पहिलो दर्जाको उत्तोलक हो । ढिकि, धान वा अन्य कुनै अन्न कुट्न प्रयोग गरिने पुरानो साधान होे ।
बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]