ढोलक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढोलक
वर्गीकरण Membranophone
सम्बन्धित वाद्ययन्त्रहरू
ढोल, नगरा

ढोलक (पञ्जाबी: ਢੋਲਕ, देवनागरी: ढोलक, सुरिनेमहल्याण्ड dhool) एक दक्षिण एसियाली हातेबाजा ढोल हो ।

ढोलक

ढोलक मादल जस्तो काठ र छालाले बनाएको तालबाजा हो । यसलाई दुई तिर छालाले बेरेको हुन्छ । यसको बनावट पनि मादल जस्तै हो । ढोलकको एकातिर भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाउनु पर्छ । यो पहाडतिर भजनमा र तराईतिर लोकनृत्य, गीत आदिमा विशेष रूपले बजाइने ढोल-खलकको मझौला खालको तालबाजा हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]