तत्त्वज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तत्त्वमीमांसा वा तत्त्वज्ञान, दर्शनको त्यो शाखा हो, जो कुनै ज्ञानको शाखाका वास्तविकता (reality)को अध्ययन गर्दछ। परम्परागत रूपमा यसका दुई शाखाहरू छन् -

  1. ब्रह्माण्ड विद्या तथा
  2. सत्व शास्त्र/सत्तामीमांसा (अन्टोलोजी)

तत्वमीमांसामा प्रमुख प्रश्नहरू यी हुन्-

  1. ज्ञानका अतिरिक्त ज्ञाता र ज्ञेयको पनि अस्तित्व छ वा छैन?
  2. अन्तिम सत्ताको स्वरूप के हो? त्यो एक प्रकार गरेकाछन्, वा एक भन्दा अधिक प्रकार का?

यिनलाई पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी सुत्रहरू[सम्पादन गर्नुहोस्]