तमोर नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
तमोर नदी
उद्गमस्थल कञ्चनजङ्घा हिमाल नजीक
मिसिने नदी यो नदी त्रिबेणी घाटमा पुगेर अरुणसुनकोशी नदीमा मिसिन्छ र् सप्तकोशी बन्छ।
26°54′47″N 87°09′25″E / 26.913°N 87.157°E / 26.913; 87.157.
सिंचित देश नेपाल
प्रमुख नदी सप्तकोशी जल प्रवाह

कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा पर्न आँउछ। धनकुटा जिल्लाको क्रमश उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएर नै हुन्छ। तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुणसुनकोशी नदीमा मिसिन्छ र् सप्तकोशी बन्छ।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा