तराई
नेपाली विकिपीडियाबाट
चित्र:तराईको जनजीवन.jpg
तराईको जनजीवन
तराई ("भिजेको जमीन") हिमालयको फेदिमा, भारत, नेपाल र भूटान समेटेको, पश्चिममा यमुना नदी देखि पूर्वमा ब्रम्हपुत्र नदी सम्मको समथल, घाँसे मैदान र जङ्गलहरू भएको जमीनको क्षेत्र हो। तराई देखि माथि (उत्तर)को क्षेत्रलाई भाबर भनिन्छ।
[सम्पादन गर्ने] बाह्य लिङ्क
|
|||||||||||||