तलबमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तलबमान अथवा वेतनमान कामदार कर्मचारीले पाउने नियमित भुक्तानीको दर हो । यो कर्मचारी वा कामदारले निश्चित समय काम गरे वापत यति रकम पाउने भनेर निर्धारण गरिएको दर हो । तलबमान कर्मचारीको पद, कामको सम्पादन, जेष्ठता र कामको कठीनता आदिका आधारमा तय गरिन्छ ।

विश्वका विभिन्न देशका सरकारले आफ्ना निजामती, सैनिक, प्रहरी वा अन्य कर्मचारीहरूको तलवमान तोकेका हुन्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]