ताकरी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ताकरी ब्रम्हीक परिवारको एक लिपीहो यो लिपीलाइ हाल देवनागरी लिपीले प्रतिस्थापीत गरिसकेको छ। यो लिपी हाल हिमान्चल र उतराखण्डका का डोगरी लगायतका भाषाका लागि उपयोग गरिएको छ। यस लिपीलाइ तन्करी अथवा तिंकरी पनि भनिन्छ यो लिपी खास गरी बर्तमान नेपाल र उत्तराखण्डको सिमाना तिंकर तिर पनि उपयोग भएको अनुमान गर्न सकिन्छ उत्तराखण्ड तथा हिमान्चलमा खस परिवारकै भाषामा उपयोगमा रहेको यो लिपी हिमान्चल तथा उत्तराखण्डमा पाहडी भाषा भनिने खसभाषामा उपयोगमा रहेकाले नेपालमा बोलीने खसहरूको भाषा (नेपाली)मा पनि कुनै बेला उपयोगमा रहेको अनुमान यथार्थ परक देखिन्छ।