ताकुमझा लाँकुरिबोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताकुमझा लाँकुरिबोट
ताकुमझा लाँकुरिबोट
city
जनसङ्ख्या
 (2001)
 • जम्मा२७०४

ताकुमझा लाँकुरिबोट गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। ताकु माझ लाँकुरिबोट र ताकुकोट दुई गाउँहरू बिक्रम् सम्बत् २०२० साल तिर एउटै गाउँपञ्चायत अन्तरगत पर्दथे। जसको सिमना पूर्बमा पन्दुन्ग पस्चिम् म दरौंदी नदि उत्तरमा शौरपनि एवं दक्षिणमा मसेल सम्मको भु भाग रहेको थियो। पछि गाउ अलग् भय र यक ताकु कोट अनि अर्को ताकुमाझलाकुरिबोट गा बि स बनेका हुन। आज पनि धर्मिक कार्य गर्दा , कुन कार्य जस्तो, अन्नप्राश, नगि आदि कार्य गर्दा ताकुकोट कि माय भग्वतिको मन्दिरमा पुजा गर्ने गरेको पाइन्छ।

यहा , ब्राम्मण ,छेत्ऱीय ,गुरुन्ग ,बराम नेवार दमए, का मि आदि जति हरूको बसोवास रहेको छ। येस गा बि सको उत्तर दिसामा हुदिपारि डाडा र हुडी खओला हुडी परि डाडामा तामाको खानि पनि रहेको छ भन्ने मान्यता रहेको छ , यस ठाउमा ३०% जाति ब्रम्हण ३०% छेत्रि ५% मगर ५% बराम २०% गुरुन्ग ३% दोले धर्ति र ७ % दमै कामि हरूको बसोवस रहेको छ।

यह क स्थानिय वसिन्दको मुख्य पेस क्रिसि हो र् यहा का ९९% बसिन्दा हिन्दु धर्म लाई आफ्नो मुख्य धर्मको रूपमा मान्ने गर्छन। बिक्रम सम्बत् २०६५ सालमा यो था उ लाई पनि मोटर बाटोले छोयको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]