तामाजोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तामाजोर
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासिन्धुली जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा२१४०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

तामाजोर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाँउ विकास समितीका तत्कालीन गा वि स अध्यक्ष श्री लाल बहादुर स्याङतान हुनुहुन्थ्यो । हाल यो गाँउ विकास समिती सँघीय सँरचना अनुसार जिल्ला समन्वय समिती सिन्धुली अन्तर्गत घ्याङलेख गाँउपालिका वडा नं ३ पर्दछ । नेपाल सँघीय सँरचनामा जानु अघिसम्म यस गा वि स मा सचिव श्री कुलध्वज बम्जन र प्राविधिक सहायक श्री धन बहादुर बल ले काम गर्दै आउनुभएको थियो । र केही समयपछीसम्म पनि गाँउपालिकाको वडा नं ४ को वडा सचिवको रूपमा समेत काम गर्नुभएको थियो । हाल साविकको तामाजोर गा वि स हालको घ्याङलेख गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष श्री कृष्ण बहादुर थिङ ज्यू हुनुहुन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]